Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

ईन्द्रसरोबरका ४० परिवारलाई कांग्रेसको राहत 

Sahayog-1566569759.jpg

६ भदौं, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ का बाढीपहिरोबाट प्रभावितभएकाहरुलाई  राहत वितरण गरेको छ । 
शुक्रबार एक कार्यक्रमका बीच ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ र ५ का ४० घरधुरीलाई कांग्रेस मकवानपुरले राहत वितरण गरेको हो । बाढी प्रभावित ४० परिवारलाई चामल, दाल, तेल, नून, म्याट र त्रिपाल सहयोग गरिएको नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए । वडा नम्बर ५ का सभापति विनय कार्कीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोईराला, कांग्रेस नेता होमनाग गौतम, नवराज न्यौपाने, विष्णु कार्की, निर्मला रुम्बा, राजेश सापकोटालगायतकाको उपस्थिति रहेको थियो । 
नगरकोटीको श्रद्धाञ्जलीसभा 
नेपाली कांग्रेसका पुराना नेता नानिबाबु नगरकोटीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ८७ वर्षको उमेरमा निधन भएका नगरकोटी नेपाली कांग्रेस मकवानपुरका पूराना र कांग्रेसको प्रेरणाको श्रोतको रुपमा रहको श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले बताएका छन् । 
श्रदाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका पुराना नेता नानिबाबु नगरकोटीको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ को आयोजनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । ८७ वर्षको उमेरमा निधन भएका नगरकोटी नेपाली कांग्रेस मकवानपुरका पूराना र कांग्रेसको प्रेरणाको श्रोतको रुपमा रहको श्रद्धाञ्जली सभामा उपस्थित भएकाहरुले बताएका छन् । 
श्रदाञ्जली सभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, नेपाली कांग्रेस २ नम्बर क्षत्रीय सभापति यतिराज सापकोटा, नगर सभापति आनन्दराम पराजुली, ईन्द्रसरोवर गाउँपालिका संयोजक जवान सिंह लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा १ मा महिला मृत अवस्थामा फेला
images(9)-1737434665.jpg

८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा  हेटौडा - १ स्वर्गलोक स्थित...

ताइवानमा शक्तिशाली भूकम्प
202412213285236-1737429547.jpg

८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको...

जनकपुरमा दुईवटा सरकारी गाडी ठोक्किदा, मन्त्री घाइते
images-1737429270.jpg

८ माघ, जनकपुरधाम। जनकपुरमा मन्त्री सवार गाडी र अर्को सरकारी गाडी एक आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य...

विश्वमा एकताको नयाँ भावना ल्याउने ट्रम्पको दावी
2025-01-20T170835Z_818986-1737422624.jpg

८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् ।  ट्रम्पले सोमबार...

माघ १८ गतेदेखि हिउँदे अधिवेशन शुरू हुने
1641373260_1615078427_san-1737420352.jpg

८ माघ, हेटौंडा । सरकारले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमबार बसेको...

पाँच प्रदेशमा मुख्यतया मौसम सफा रहने
kathmandu-sky-(1)-1737419976.jpg

८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून...

पेस्तोल र गोलीसहित भारतीय पक्राउ
Pakrau-1024x477-1-1737381551.jpg

७ माघ, हेटौंडा । सशस्त्र प्रहरीले रौतहटमा पेस्तोल र गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार...

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसंग फोनवार्ता
Screenshot_20250115_08114-1737376017.jpg

७ माघ, हेटौंडा । नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले फोनवार्ता...

हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने
Screenshot_20240412_15562-1737372521.jpg

७ माघ, हेटौंडा। संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।सोमबार...

थप समाचार