Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चौकीटोलमा तरुण दलद्वारा कपडा बैंक (तस्विरसहित)

K5-1566627408.jpg

७ भदौं, हेटौँडा । नेपाल तरुण दलले हेटौँडाको चौकीटोलमा निःशुल्क कपडा बैंक संचालनमा ल्याएको छ । लटिनाथ निर्माण कम्पनी र भ्वाईस अफ ग्रुप चौकीटोलको सहयोगमा तरुण दलले बैंक संचालनमा ल्याएको हो ।
कपडा बैंकको नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेस नगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष इश्वर पाठक, नगर अध्यक्ष सुनिल गिरी लगायतको सहभागिता रहेको थियो ।
विपन्नताका कारण कपडा अभाव झेलिरहेकाहरुलाई सहयोग पुगोस् भन्ने उद्धेश्यले कपडा बैंक संचालन गरेको तरुण दलले जनाएको छ । कपडा बैंकमा सर्वसाधारणले आफ्नो तर्फबाट लगाउन मिल्ने अवस्थाका कपडा सहयोग गर्न सक्नेछन् भने आवश्यक पर्नेले निःशुल्क लैजान सक्नेछन् ।
तस्बिरहरु फेसबुकबाट

K1-1566627462.jpg
K3-1566627462.jpg
K4-1566627463.jpg
K6-1566627464.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार