७ भदौ, हेटौंडा।नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका ९ ज्यामिरेमा रहेको कृष्ण प्रणामी मन्दिरको नवनिर्मित भवनको शनिबार उद्घाटन गरेका छन्।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गिरीको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमूख अतिथि बानियाँले नेपालमा चलिआएको धर्म संस्कृतिको जगेर्ना गर्नु अत्यन्तै आवश्यक भएको बताउँदै आफूले विगतदेखिनै सबै धर्मालम्बीहरुको धर्मसंस्कृतिलाई जोगाउन सक्दो सहयोग गरेको बताएका छन्।
नेता बानियाँले मन्दिरमा बाँकी पूर्वाधार निर्माणमा पनि सहयोगको आवश्यक्ता सम्झन आग्रह गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सल्लाहकार एवं मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य नवराज सुवेदी, मनहरी ७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, साविक कांग्रेस मनहरीका सभापति नारायण उप्रेती,कांग्रेसका नेताहरु रञ्जन कालाखेती, प्रकाश बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मनहरी गाउँपालिका ९ ज्यामिरेमा निर्माण गरिएको उक्त कृष्ण प्रणामी मन्दिरका लागि नेता बानियाँको पहलमा प्रदेश सरकारबाट ३० लाख रुपियाँ बजेट विनियोजन गराएका थिए।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















