Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसको बागमती ५ मा प्रशिक्षण

IMG_20190825_182653-1566737060.png

८ भदौ, हेटौंडा।नेपाली कांग्रेस बाग्मती गाउँपालिका ५ को आयोजनामा शनिबार लालभित्तीमा युवा भेला, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।

कांग्रेस बागमती ५ का वडा सभापति तिलक माझीको सभाध्यक्षता तथा संगठन विभाग जिल्ला सदस्य भीमप्रसाद घिमिरेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा परित्याग गरी विशाल थिङ, हेमन्तकुमार माझी, देवराज भ्लोन, जय वाईबा, गणेश विकलगायत २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस बाग्मती गाउँपालिका पार्टी सचिव शंकर पराजुलीले प्रशिक्षण र सहजिकरण गरेको कार्यक्रममा अतिथिहरु कांग्रेस १ नम्बर क्षेत्रीय उपसभापति डिल्लीप्रसाद घोरासैनी, शिक्षक संघ जिल्ला सदस्य ज्ञानबहादुर थापा, बाग्मती १ का वडाअध्यक्ष ठगेन्द्र वाईबा, बाग्मती गाउँपालिका सदस्य केदार थापा, बागमती ४ नम्बर वडा सभापति सुदिप पाख्रिनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार