९ भदौ, हेटौंडा । हेटौंडा ४ कान्तिराजपथमा रहेको रेडियो सन्देशले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँने भएको छ ।
रेडियोका अध्यक्ष सुनिल खड्काले सोमबार पत्रकार सम्मेलन मार्फत वार्षिकोत्सवको अवसरमा गरिने कार्यक्रमका बारेमा जानकारी गारएका छन् ।
रेडियोले वार्षिकोत्सवको अवसरमा जिल्ला स्तरीय फुटसल मिडिया कप, जिल्लाका राजनीतिक दल र पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता, सामुदायिक बिद्यालयको रुपान्तरणको लागि बृहत शैंक्षिक अन्र्तरक्रिया, निःशुल्क स्वास्थ्य शिविर र स्थानीय तहमा सूचनाको हक कार्यान्वयन बिषयक ३ नम्बर प्रदेश स्तरीय अन्तक्र्रिया कार्यक्रम गर्ने भएको हो ।
असोज १४ गते हुने मुख्य कार्यक्रममा रेडियोका अध्यक्ष खड्काले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको “रामचन्द्र खड्का स्मृति सिर्जनशिल पत्रकारिता पुरस्कार–२०७६ बाट १ जना सञ्चारकर्मीलाई पुरस्कृत गरिने र बर्षव्यक्ति सम्मान २०७६ बाट ४ जना सामाजिक व्यक्तित्वलाई सामुदायिक सम्मान प्रदान गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध कार्यक्रम सहितको साँस्कृतिक साँझ पनि आयोजना गरिने खड्काले जानकारी दिए ।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






