९ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी नतोकेको भन्दै सांसदहरु ३ नम्बर प्रदेशको संसदमा कड्किएका छन् । सोमबारको बैठकमा उनीहरुले पटक पटक आवाज उठाउँदा पनि राजधानी र नामको टुंगो नलगाएको भन्दै सांसदमा आक्रोश व्यक्त गरेका छन् ।
प्रदेशसभा सदस्य अष्टलक्ष्मी श्रेष्ठले राजधानीको विषय यथाशिघ्र टुंगो लगाउन सरकार र संसदको ध्यानाकर्षण गराईन् । उनले यसबारे सरकार गम्भिर भएर लाग्नुपर्नेमा जोड दिईन् । उनले बजेट कार्यान्वयनको अवस्थालाई सुधार्दै जनताको मन जित्ने ढंगले काम गर्न सुझाव दिईन् । प्रदेशसभा सदस्य विजुला बर्माले राजधानीको निर्णय नगर्नुको कारणबारे सरकारलाई प्रश्न गरिन् । उनले अहिले राज्यका हरेक निकायप्रति जनताको विश्वास घटेको भन्दै यसतर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, सांसद चन्द्रकुमार लामा, बद्री मैनाली, रत्न ढकाल, लक्ष्मण लम्साल लगायतले प्रदेश सभा सदस्यमा सांसदहरुले पटक पटक प्रश्न उठाउँदा पनि राजधानीबारेको निर्णय गरेको भन्दै सांसदको अवमूल्यन नगर्न सरकार र प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसदहरुले बाढि, पहिरो लगायतका विपदका घटनाका पीडितलाई राहत, क्षति भएका पूर्वाधारको निर्माणमा सरकार उदासिन भएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















