Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

विप्लव नेतृत्वको नेकपाबाट अलग भए भिम प्रसाद गौतम

IMG_20190827_123107-1566888854.jpg

१० भदौ,हेटौंडा। केही दिन अघि विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोप पक्राउ परेका भिम प्रसाद गौतमले पार्टी परित्याग गरेका छन्।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी गौतमले आफु आजबाट विप्लव नेतृत्वको नेकपाबाट  अलग भएको घोषणा गरेका हुन् ।

गौतमलाई मकवानपुर प्रहरी विप्लवको कार्यकर्ता भएको आरोपमा साउन १७ गते हेटौंडा ४बाट पक्राउ गरेको थियो।उनी भदौ ८ गते १० हजार धरौटीमा रिहा भएका थिए।उनले आफु  अटो रिक्सा तथा व्यवसायी भएको र अाजको दिन देखि स्वतन्त्र नागरिक भएर बाँच्न  पत्रकार सम्मेलनमा बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ
Pakrau-1024x477-1-1750642733.jpg

९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...

संघीय संसद्को दुवै सदनको बैठक बस्दै
samsad1673182378-1750641386.jpg

९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
16655388081665538808-1750640877.jpg

९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...

नेपालले सिंगापुरलाई ६ विकेटले हरायो
20250622_214623-1750608096.jpg

८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...

अमरेशको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन
Screenshot_20250622_19441-1750600799.jpg

८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1750552846.jpg

८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...

एसिसी पुरुष यु-१६ मा नेपाल सिंगापुरसंग खेल्दै
20250622_061922-1750552528.jpg

८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...

हेटौंडा-७ मा बृहत बृक्षारोपण कार्यक्रम
Screenshot_20250621_18232-1750509574.jpg

७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...

हेटौंडामा कुकुरको टोकाइबाट बच्न भाग्दा डुबेका बालकको अवस्था गम्भीर
Screenshot_20240528_08091-1750503188.jpg

७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...

थप समाचार