Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरुण दलको तिज बिषेश कार्यक्रममा राईले हातपारीन माइली तिलहरी

69058935_2403886713217204-1567005089.jpg

११ भदौँ, हेटौँडा । हिन्दु नारीहरुको बिषेश चाड हरीतालिका तिजको अवसरमा नेपाल तरुण दल मकवानपुरको आयोजना गरेको दर खुवाउने एवं तीज विशेष सांस्कृतिक कार्यक्रममा ६ जना महिलाले सुन चाँदीका गहना हात पारेका छन ।
 बुधबार हेटौँडा २मा रहेको पल्पसासभाहलमा भएको बृहत कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने ६ जनालाई तरुण दल मकवानपुरले सुनको गहनासहित पुरस्कृत गरेको हो । 
नेपाल सरकारका पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. रामशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम भई निकिता राईले सुनको माइली तिलहरी हात पारेकी छिन , त्यसैगरी बर्षा घिमिरे द्धितीय हुदै चाँदीको छल्ला, सविता ढकाल तृतीय हुदै सुनको चन्द्रमा, स्वीकृति ढुंगेलले चौथो हुदै सुनको औंठी,  अस्मिता योञ्जनले पाँचौं हुदै चाँदीको पाउजु र  अनिसा चौरेलले छैठौं हुदै सारी हात पारेकी हुन । उनीहरु सबै दर्शकदीर्घामा बसेर नृत्य गरेका थिए । 
कार्यक्रममा राष्ट्रिय गायकगायिकाहरु राधिका हमाल, सुनिल थापा, रेखा लामा, रिना मगरलगायतले तीज गीतमा दर्शकलाई नचाएका थिए भने उनीहरुले नै निष्पक्ष मूल्यांकन गरी उत्कृष्ट नृत्य गर्ने  ६ जनालाई उपहार प्रदान गरेका थिए । 
तरूण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीना, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्धान गुरुङ, कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकारहरु सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक अञ्जना उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार