१३ भदौ, हेटौंडा। नेविसंघले कक्षा११मा नवआगन्तुक विद्यार्थीलाई स्वागत सम्मान तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ।
बाग्मती गाउँपालिका ८ फापरबारिमा रहेको नेपाल बिधार्थि संघ जनता मा बि ईकाई समितिले विद्यालयका कक्षा ११ का नबआगन्तुक विद्यार्थी लाई स्वागत सम्मान तथा तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न गरेकाे हो।
नेबिसंघ मकवानपुर अध्यक्ष राजु खतिवाडा प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा तरूण दल मकवानपुर सचिब सचित थापा,नेपाली कांग्रेस बागमति संयाेजक फडिन्द्र तिम्लसिना, बाग्मती ७नम्बर वडा अध्यक्ष डिल्लि घाेरासाई ,कांग्रेस नेता भिम तिमल्सिना ,नेबिसंघ मकवानपुरका काेषाध्यक्षमा बिनाेद घिमिरे,नेविसंघ मकवानपुर प्रबक्ता केसब खड्का, नेविसंघ तिन नम्बर क्षेत्रिय सभापति सुबास सापकाेटा ,
बन विज्ञान अध्ययन संस्थानका पुर्ब अध्यक्ष पंकज कुमार ठाकुर ,तथा नेपाल शिक्षक संघका बाग्मति अध्यक्ष जयनेपाल थापा, शिक्षक शकर पराजुलि लगायत विद्यार्थी, शिक्षकहरू उपस्थित रहेको थियो।
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...










-nepal-1793842721.jpg)






