१४ भदौ, हेटौंडा । सुर्खेतमा गाईगोरु मरेको घटनाबारे छानबिन गर्न गहृमन्त्रालयल उपसविच सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।
समितिलाई घटनाबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउँन निर्देशन समेत दिइएको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा गौहत्या गम्भीर अपराध भएको र घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्म कारबाही हुने जनाएको छ ।
नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई दैलेखको श्रीस्थान लैजान पठाइएको मा सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा १८ गाई र ६ गोरु सहित २४ गाईगोरु मरेको भेटिएको गृहले विज्ञप्तिमा जनाएको छ ।
तर सुर्खेतमा भने मरेका गाईगोरुको संख्या ३४ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पाल्नका लागि भन्दै ३ सय ७० ओटा गाइगोरु लैजान अनुमति दिइएकोमा शुक्रबार केही गाईगोरु मरेको अवस्थामा भेटिएका थिए ।
गाई गोरु छाड्ने ५ ओटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै १४२ ओटा गाई नेपालगञ्ज फिर्ता गरिसकिएको पनि प्रहरीले जनाएको छ ।
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...










-nepal-1793842721.jpg)






