हाजिरी प्रतियोगितामा दोस्रो हुने जिएस निकेतन
१४ भदौ, हेटौँडा । श्रीकृष्ण प्रणामी युवा परिषद मकवानपुरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । परिषदले धार्मिक एवं सामाजिक व्यक्तित्व, एसईई उर्तिण प्रणामी समुदायका विद्यार्थीलाई सम्मान र हाजिरीजवाफ प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा धार्मिक व्यक्तित्व हेटौँडा–१६ का शिवप्रसाद ढकाल, सामाजिक व्यक्तित्व हेटौँडा–६ का कृष्णप्रसाद सञ्जेल र एसईईमा उत्कृष्ट अंक ल्याउने मनहरीका विपिन आचार्य, हेटौंडा–१६ का पूर्णिमा बजगाई र हेटौँडा–१७ का अनिष सापकोटालाई सम्मान गरिएको थियो । त्यसैगरी, हाजिरी प्रतियोगितामा पहिलो हुने जनप्रिय मावि, दोस्रो हुने जिएस निकेतन र तेस्रो हुने नबोदय शिशु सदनलाई पुरस्कार वितरण गरिएको थियो ।
श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय सदस्य रामकृष्ण तिवारीको प्रमुख आतिथ्यता एवं युवा परिषद मकवानपुरका अध्यक्ष जयप्रकाश घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा युवा परिषदका पूर्व केन्द्रीय अध्यक्ष रामप्रसाद शर्मा, पूर्व केन्द्रीय उपाध्यक्ष रामप्रसाद खनाल, पूर्व जिल्ला अध्यक्षहरु मोहन बस्ताकोटी, घनश्याम ढकाल, संरक्षक तिलकप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...










-nepal-1793842721.jpg)






