Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नयाँ पाईला आभियान तथा पेन्टागन एकेडेमीको संयुक्त आयोजनामा रक्तदान

IMG_20190831_195813-1567261111.jpg

१४ भदौ, हेटौंडा। रगत अभाव नहोस् भन्ने उद्देश्यले हेटौँडामा रक्तदान कार्यक्रमको आयोजना गरीएको छ।

समृद्ध नेपालको लागि नयाँ पाईला आभियान तथा पेन्टागन एकेडेमीको संयुक्त आयोजनामा हेटौंडा ४  लोकतान्त्रिक चौर (हुप्राचौरमा) रक्तदान कार्यक्रमको आयोजना गरीएको हो।

प्रदेश ३ का प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यता तथा पेन्टागन एकेडेमीका अध्यक्ष गोबिन्द चौलागाईंको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चौलागाईले बताएका छन्।

रक्तदान कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष नबिन सिग्देल, वडा प्रहरी कार्यालय हेटौडा सानो पोखराका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारी,प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलका  प्रेस सल्लाहकार प्रकाश दाहाल, रेडक्रस सोसाइटी जिल्ला सदस्य कृष्ण प्रसाद चौलागाई, नयाँ पाइलामा  सस्थापक   रिपेश दाहाल, संस्थाका कानुनि सल्लाहकार बाल कृष्ण अधिकारी, संस्थाका प्रेस संयोजक बाल कृष्ण दाहाल र संस्थाका अध्यक्ष विसु सुनार लगायतकाको उपस्थिति रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

थप समाचार