Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

टिम टेलिभिजनमा तिज विशेष कार्यक्रम सम्पन्न

111-1567300351.jpg

१४ भदौ, हेटौंडा । हेटौँडा १ चौकीटोलस्थित मकवानपुर सामुदायिक भिजन प्रा.लि.द्वारा सञ्चालित टिम टेलिभिजनको आयोजनामा शनिबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा चर्चित लोकगायिका शान्ति सुनार, सुमिना लो, प्रतिमा अर्याल, लगायतले आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेका थिए । 
कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यवहाक अध्यक्ष विष्णु ओझा, महिला उद्यमी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुशीला पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य शर्मिला डंगोल, टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, सल्लाहकार ध्रुव पराजुली, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी पोष्टराज लगायतले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
तीजलाई अरुको देखासिखी नगरी आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए । 
करुण सुनचाँदी पसल मुख्य प्रायोजक र बिजयी लक्ष्मी ग्रुप अफ इण्डष्ट्रीज प्रायोजक रहेको कार्यक्रमलाई टिभीका स्टेशन म्यानेजर रामशरण दुलालले तीज शुभकामनासहित समापन गरेका थिए ।
 

1111-1567300353.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

थप समाचार