१८भदौ,हेटौंडा।मकवानपुरकोहेटौंडा उपमहानगरपालिका भित्र रहेका अस्पताल र अस्पतालमा बिरामीलाइ गरिने व्यवहार नाम मात्रको भएको प्रति हेटौंडाका युवा व्यवसायी बिकेश लाल श्रेष्ठले आक्रोश व्यक्त गरेका छन्।
श्रेेष्ठ मंगलबार राति बिरामी लिएर हेटौंडाका नाम चलेको सहकारी अस्पताल र एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पताल पुगे ।उनले सबै अस्पताल नाम मात्रको भएको र अस्पतालका नर्सले बिरामी प्रति गर्ने व्यवहार अमानवीय भएको बताएका हुन्। उनले न्यु मिडिया अर्थात फोसबुक मार्फत अस्पताल प्रति कटाछ्य गरेका हुन्।
पहिला बिरामीका लागि विज्ञापन गर्ने अस्पतालले पछिल्लो समय भाइरल ज्वरो र ङेगुका बिरामीले भरिभराउ भएका हेटौंडाका अस्पतालमा सायद बिरामी पुगेरै आफुले बिरामी लैजादा अमानवीय व्यवहार गरेको श्रेष्ठले बताएका छन्।
श्रेष्ठले मंगलबार राति नजिकको भाइलाई ज्वरोले ग्रस्त बनाएपछि हेटौंडा १ मा रहेको सहकारी अस्पताल लगेको तर त्यहा पुगेर बिरामी भर्ना गर्न खोज्दा एक जना नर्सले अमानवीय व्यवहार गरेको बताए।
उनले त्यस पछि बिरामी भाइलाई लिएर नजिकै रहेको हेटौंडा सिटी अस्पताल पुगे तर त्यहाँत गेटनै खोलिएन श्रेष्ठले फेसबुकमा उल्लेख गरेका छन्।
त्यसपछि त्यहा केही उपाय नलागेपछि उनले भाइलाई सरकारी अस्पताल ,हेटौंडा अस्पताल पुर्याए तर त्यहाँको हालत पनि अन्य अस्पताल जस्तै देखिएको भन्दै उनले हेटौंडामा हेटौंडा अस्पतालले विरामीको नाम नै फरक लेखेको बताए। उनले भने हेटौंडाका अस्पतालमा रात्री कालिन सेवा र व्यवहार नाम मात्रको रहेछ।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






