Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुर कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा खनाल र सापकोटा चयन

21314569_482159025509993_-1567775442.jpg

२० भदौ, हेटौडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा अन्र्तगतको दुई क्षेत्रको सभापतिमा दामोदर खनाल र यतिराज सापकोटा चयन भएका छन् ।
कांग्रेस मकवानपुरको शुक्रबार केन्द्रीय प्रतिनिधिको रोहबरमा जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा खनाल र क्षेत्र नम्बर दुईको सभापतिमा सापकोटालाई चयन गरेको हो ।
नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद न्यौपानेको उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बैठकले स्थानीय तह पुर्नसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम खनाल र सापकोटालाई क्रमशः १ र २ नम्बर प्रतिनिधिसभा सभापतिमा चयन गरेको हो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा साविक १ नम्बर क्षेत्रीय सभापति खनाल र ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई मध्ये बढी कार्यकाल क्षेत्रीय सभापति भएका खनाललाई प्रतिनिधिसभा क्षेत्र नम्बर एकको सभापतिमा चयन गरिएको केन्द्रीय प्रतिनिधि न्यौपानेले जानकारी दिए ।
यस्तै प्रतिनिधिसभा क्षेत्र नम्बर दुईमा साविक २ नम्बर क्षेत्रीय सभापति सापकोटा र ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान मध्येबाट भुगोल, क्रियाशिल सदस्यता र क्षेत्रीय प्रतिनिधिको आधारमा सापकोटालाई क्षेत्र नम्बर २ प्रतिनिधिसभा सभापतिमा चयन गरिएको हो ।
दुवै प्रतिनिधिसभा क्षेत्रमा पदाधिकारी र सदस्य भने साविक दुई÷दुई क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु कांग्रेसको स्थानीय तह पूर्नसंचरचना अन्तरिम निर्दे्शिका बमोजिम कार्यसमितिमा स्वतः रहने केन्द्रीय प्रतिनिधि न्यौपानेले जानकारी दिए ।
 

yatiraj-sapkota-151083264-1567775442.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार