Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुरेहिल अस्पतालको अध्यक्ष‌मा पुनः पराजुली

IMG_20190906_193354-1567778079.jpg

२० भदौ, हेटौंडा। हेटौंडा ११ थानाभयाङ्ममा रहेको चुरेहिल अस्पतालले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

अस्पतालका अध्यक्ष गोकर्ण प्रसाद पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी विष्टले चुरेहिल अस्पतालले मकवानपुर बासिको स्वास्थ्यमा सेवामा दिएको  सुविधाको प्रसंसा गर्दै सेवामा समर्पित हुन सुभकामना व्यक्त गरेका छन्।  कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सबिन न्यौपाने , हेटौंडा अस्पतालका मेसु प्रविण श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमागी,  उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उद्योग वाणिज्य संघ मकवानपुरका महासचिव प्रमोद सिंह रानाभाट,अस्पतालकी शेयर सदस्य अंकिता सुमार्गी लगायतको उपस्थितीे थियो । 

कार्यक्रममा अस्पतालका विभिन्न विभागका डाक्टर र नर्सहरुले अस्पतालले प्रदान गरिरहेको सेवा प्रवाहका विषयमा जानकारी गराएका थिए भने पाचौं साधारण सभाले  पुन गोकर्ण पराजुलीलाई अस्पतालको संचालन समितिको अध्यक्षमा चयन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार