२२भदौ, हेटौंडा। मकवानपुर सरुवा भई आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले अब मकवानपुरमा हुने लागु औषध गाँजा अफिम खेती र अोसार प्रसारमा कडाइका साथ नियन्त्रण गरीने र कारोबारीलाई नै पक्राउ गर्ने बताएका छन्।
आइतबार पत्रकारसंगको भेटघाटमा बोल्दै प्रजिअ जोशिले मकवानपुरमा लागु औषध नियन्त्रण गर्ने जस्तो सुकै कदम चाल्न पछि नहट्ने भन्दै मकवानपुरमा विगतमा गाँजा बोक्ने भरिया मात्र पक्राउ गरिएकोमा अब मुख्य कारोबारीलाई पक्राउ गरिने बताएका छन्।
केहि दिन ललितपुरबाट मकवानपुर सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले मकवानपुरबाट गाँजा ओसार प्रसार गर्ने भरिया होइन किनबेच गर्ने मानिस समात्ने बताएका छन्, ।
त्यसैगरी हेटौडाको चर्चाको बिषय रहेको २५ मिटर सडक विस्तारलाई चासोको रुपमा हेरिने र जिल्लामा हुने अनियन्त्रित नदि दोहनलाई कडाईका साथ नियन्त्रण गरीने बताएका छन्।प्रजिअ जोशिले भने २५ मिटर सडक विस्तार, गाँजा उत्पादन, राजमार्गमा हुने अत्याधिक दुर्घटना र नदि उत्खनन विषयलाई चासोको रुपमा हेरिने छ । मकवानपुर जिल्ला प्रदेश ३ को राजधानी समेत रहेकोले सम्रग जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताए।
पत्रकार भेटघाटमा सहभागिता संचारकर्मीहरुले नजिकिँदै गरेको चाडवाड र चाडवाडमा हुने कालोबजारी ,यातायातमा हुने भाडा वृद्धिमा प्रशासनको निगरानी र अनुगमन गर्न सुझाव दिएका थिए। प्रजिअ जोशि ललितपुरबाट सरुवा भइ मकवानपुर आएका हुन।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






