Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेसकोे दोस्रो चरणको जागरण अभियान आजबाट सुरु

4R4A0555_627967036-156768-1568092655.jpg

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आज मंगलबारबाट सुरु गर्दैछ । बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर यसपटक कांग्रेसले तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा एकैसाथ जागरण अभियानको शुरुवात गर्ने भएको हो ।
कांग्रेसले जागरण अभियान सामाजिक संवाद र बृक्षारोपण गरेर सुरुवात गर्ने जनाएको छ । बृक्षारोपण कार्यक्रम अन्तर्गत तीन सय ३० वटौ प्रदेश अन्तर्गतका विभिन्न क्षेत्रहरुमा १ सय ६ वटाका दरले ३४ हजार ८० वटा बिरुवा रोपिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
१५ दिन सम्म चल्ने अभियानमाको अन्तिम दिन असोज ७ गते केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ ।
यसैविच नेपाली कांग्रेस मकवानपुरले मकवानपुरका चारै वटा प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ कार्यक्रम गर्ने जनाएको छ ।
नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले मकवानपुरको क्षेत्र नम्बर १ क अन्र्तगत हेटौंडा १६ को शक्तेश्वर मन्दिर परिसर, १ को ख को हेटौंडा ५ मार रहेको रुदे्रश्वर मन्दिर परिसर, त्यसैगरी क्षेत्र नम्बर २ क को मार्खु र २ ख को मनहरीमा वृक्षारोपण गरेर एकसाथ अभियानको उदघाट हुने जानकारी दिए ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ स्थित प्रज्वल बोर्डिङमा डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया
FB_IMG_1714750419377-1714750538.jpg

२१ बैशाख, हेटौंडा। विद्यार्थीलाई डढेलाेकाे बारेमा सचेतना गराउने उद्वेश्यका साथ हेटाैडा ६ चाैघडामा रहेकाे...

प्रहरी हत्यामा दोषी लोसपाका प्रदेश सांसद शर्मा निलम्बित
abhiram1669257592-1714733-1714737909.jpg

२१ बैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन्...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्विप
resham-chaudary_8mJRQJFnA-1714732252.jpg

२१ बैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति...

युवकले चलाएको गोली लागेर एक छात्रा घाइते
goli-murder-shot_20190223-1714731996.jpg

२१ बैशाख, झापा । झापाको दमकमा एक युवकले चलाएको गोली लागेर एक छात्रा घाइते भएकी छन् । शुक्रबार दिउँसो सिराहाका...

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

थप समाचार