२६ भदौ, हेटौंडा । साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाले नजिकिदै गरेको चाँड पर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।
हेटौंडा ४ खोपगल्लिामा सञ्चालनमा आएको सुपथ मुल्य पसलको सुभारम्भ गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिले सम्पुर्ण सुपथ मुल्य पसलमा पाईन दैनिक उपभोग्य वस्तुको खरीद गर्न आग्रह गरे ।
उनले नजिकिदै गरेको चाँडपर्वलाई मध्यनजर गर्दै कडाईका साथ बजार अनुगमन गर्ने गराउँदै चाँडबाडको मौकापारी उपभोक्ता ठग्न खोज्ने व्यपारीलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए ।
कार्यक्रममा साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाका कार्यलय प्रमुख शैलेशकुमार पाण्डेले विगत बर्षहरुमा झै यस बर्षपनि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको बताए । शाखा प्रमुख पाण्डेले उपभोतmाहरुलाई सुपथ मुल्य पसलबाटै सामान खरीद गर्न आग्रह पनि गरे ।
सुपथ मुल्य पसलमा चिनी प्रति के.जी.७२ रुपैया, आयोडिनयुतm नुन प्रति के.जी.१८ रुपैया, मैदा प्रति के.जी.५२ रुपैया ५० पैसा, एस्.टी.सि. आटाँ प्रति के.जी.४९ रुपैया र सादा आटाँ प्रति के.जी ४८ रुपैयामा बिक्रि वितरण गरीने प्रमुख पाण्डेले जानकारी दिए ।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






