Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

खाद्यको नेतृत्वमा हेटौंडा बजारको अनुगमन

IMG_20190930_165108-1569841851.jpg

१३ असोज,हेटौंडा।चाडवाड नजिकिदै गर्दा हेटौंडा बजार अनुगमनमा तिब्रता दिइएको छ। 

यसै क्रममा सोमबार खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय हेटौडाका  प्रमुख सोमकान्त अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समितिहरुको संयुक्त टोलिले हेटौंडा ४ स्कुल रोड र हेटौंडा १० टिसेनरोडमा रहेका खाद्य, मिठाई तथा किराना पसलको अनुगमन गरिएको छ। 

संयुक्त अनुगमन टोलीले हेटौडा ४  स्कुलरोडमा रहेक विभिन्न किराना पसल, हेटौंडा १० को मिठाई पसल र खाद्य पसल गरी  १३ वटा पसलको अनुगमन गरेको थियो।अनुगमन टोलीमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा,सरोज पौडेल,जिल्ला प्रशासन कार्यालयका विनोद अर्याल,घरेलु तथा साना उद्योग कार्यालयबाट प्रणय प्रसाद अर्याल, हेटौंडा उपमहानगरपालिकाकी एेलिना न्यौपाने,उपभोक्ता मंच नेपाल मकवानपुरका सचिव नबराज कोइराला,उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष बासु खतिवडा, उद्योग वाणिज्य संघ मकवानपुरका माधव ज्ञवाली सहभागीता रहेको थियो।  

अनुगमनमा क्रममा अखाद्य बस्तु,लेवल तथा मिति नभएका खाद्य सामग्री तथा पेय पदार्थ जफत गरी,पसलका संचालकलाई सचेत गराइएको छ।

IMG_20190930_165115-1569841852.jpg
IMG_20190930_165124-1569841885.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार