Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकारलाई मुख्य मन्त्री पौडेलको शुभकामना

IMG_20191001_152015-1569922905.jpg

१४ असोज, हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे पत्रकारलाई विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले पत्रकारिता राष्ट्रको चौथो अंग भएको र मिडियाको भुमिका महत्वपुर्ण रहेको बताउँदै, सबै पत्रकारलाई २०७६ सालको विजयादशमी तथा दीपावलीले सकरात्मक सोचको विकास गर्न सहयोग पुगोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। उनले नजिकिँदै गरेको चाडपर्वहरु विकृति रहित मनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश ३ का मुख्य सचिव तोयम राय, पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्ठ,महासचिव कृष्णसारु मगर, पत्रकार महासंघ मकवानपुर पर्व अध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, अध्यक्ष हरि हुमागाई लगायत मकवानपुरका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार