Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राम्रो काम नगरे प्रतिगमन रोक्न सकिंदैन : श्रेष्ठ

Narayan-Kaji-1570001692.jpg

१५ असोज, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताएका छन् ।
हेटौँडामा रेडियो सन्देशले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले अहिले विभिन्न बहनामा प्रतिगमनकारीहरु सल्वलाएको बताउँदै अहिले नै प्रतिगमनको खतरा भने नरहेको दावि गरे । उनले नेकपा, सरकार र लोकतान्त्रिक पार्टीहरुले ठिक काम गरे कुनै तागतले चाहेर राजतन्त्र स्थापना गर्ने वा निरंकुशतन्त्र स्थापना गर्ने सम्भावना नरहेको बताए । तर ठिक काम गर्न नसके जति चिच्याएर सरापे पनि प्रतिगमनलाई रोक्न नसकिने उनको भनाई छ । 
प्रवक्ता श्रेष्ठले राजनैतिक व्यवस्थाप्रति जनतामा निरासा पैदा हुन नदिन सत्तापक्ष र प्रतिपक्षले विकासको एजेण्डामा एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । समृद्धिको अभियानमा सबैको साझा सहमति आवश्यक रहेको भन्दै उनले सत्तापक्षले प्रतिपक्षलाई दमन गर्ने र प्रतिपक्षले सत्तापक्षको विरोध गर्ने प्रवृत्ति छोड्नु जरुरी रहेको बताए । 
कार्यक्रममा न्यूनतम पारिश्रमिक निधारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार