Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुने ११ को सनाखत

Accident-Sindhupalchok-1570799825.jpg

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा शुक्रबार बस दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ ।  भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा ११ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५० जना भन्दा बढि घाइते भएका छन् । उनीहरुको काभ्रे र काठमाडौंको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । 
मृत्यु हुनेहरुको नामावाली 
१) केदार श्रेस्ठ (बनेपा, चालक)
२) बिनोद लम्साल( इन्द्रावती गाउँपालिका)
३) मिना मगर (इन्द्रावती गाउँपालिका)
४) रितेश आचर्य( इन्द्रावती गाउँपालिका)
५) अनुज तामाङ(इन्द्रावती गाउँपालिका)
६) जुना देवी लम्साल (इन्द्रावती गाउँपाकिका)
७) सुमित पुर्कोटी (इन्द्रावती गाउँपालिका)
८) सुवाश तामाङ ( ईन्द्रावती गाउँपालिका)
९) हिरा श्रेस्ठ (इन्द्रावती गाउँपालिका)
१०) सुमिता श्रेष्ठ  बार्ह्बिसे सिन्धुपाल्चोक
११) संगिता मिजार (काभ्रे)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार