Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी निरीक्षक श्रीमल प्रदेश ५ कै उत्कृष्ट अनुसन्धानकर्ता

IMG_20191011_200216-1570803597.jpg

२४असोज,परासी।ईलाका प्रहरी कार्यालय वेलटाडीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश श्रीमल प्रदेश ५ कै उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको रुपमा सम्मानित भएका छन्। 

६४ औं प्रहरी दिवसको अवसरमा ५ नम्बर प्रदेश प्रहरी कार्यालयले बुटबलमा आयोजना गरेको कार्यक्रम मार्फत  उनलाई उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको रुपमा सम्मानित भएका हुन।उनलाई  प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसी ले  उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको सम्मान प्रदान गरेका थिए।

अनुसन्धानमा‌अब्बल मानिएका श्रीमलले केही समय पहिले कामबाट घर जादै गरेकी युवतीलाई उखुबारीमा लगेर सामुहिक बलत्कार गरी फरार भएका ९ जनालाई पक्राउ गरेका थिए। श्रीमलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पनि कुशल अनुसन्धानकर्ताको रुपमा काम गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार