Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा कृपालुजी महाराजको अस्तु समाधी

Kripalu-1570959183.jpg

२६ असोज, हेटौँडा । धर्मगुरु कृपालुजी महाराजको अस्तु आइतबार हेटौँडामा समाधी गरिएको छ । हेटौँडा–१७ हटियामा निर्माणाधिन मन्दिरमा विशेष कार्यक्रमको आयोजना गरी कृपालुजी महाराजको अस्तु समाधी गरिएको हो ।
महाराजको जन्मोत्सवको अवसर पारेर हटियास्थित मन्दिरमा महाराजका शिष्य एवं धर्म गुरु स्वामी श्री हरिदासजीले अस्तु समाधी गरिएका हुन् । शनिबार र आइतबार भएको शरदपूर्णिमा महोत्सवमा विशेष कार्यक्रम गरी आइतबार अस्तु समाधी गरिएको छ । यसक्रममा गाँजाबाजासहित अस्तुलाई मन्दिरबाट तल्लो भागमा रहेको समाधीस्थल लगिएको थियो ।
कार्यक्रममा नेपालका विभिन्न स्थानबाट भक्तजनहरुको सहभागिता रहेको थियो । नेपालमा कृपालुजी महाराजको अस्तु समाधी भएको एक मात्रै हटियाको मन्दिर भएको त्यहाँ सहभागी भक्तजनले जनाएका छन् । महाराजको अस्तु यो मन्दिरमा समाधी भएसंग उनका भक्तजनहरुको प्रमुख धार्मिक गन्तव्य बन्ने भएको छ । यसले यस क्षेत्रको धार्मिक पर्यटन र आर्थिक क्रियाकलापमा ठूलो टेवा पुग्नेछ ।

Kripalu1-1570959184.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार