Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मन्त्रीपरिषद पुनर्गठन हुनसक्छः रक्षा मन्त्री पोखरेल

Ishwor-Pokhrel-1571230432.jpg

२९ असोज, हेटौंडा । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने संकेत गरेका छन् ।
बुधबार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले आफ्ना दलका नेताहरुसँग परामर्श गरेर मन्त्रीपरिषद पुनर्गठन गर्न सक्ने बताएका हुन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काल मन्त्रीपरिषद पुनर्गठन हुन नसक्ने प्रतिक्रिया दिईरहेका बेला उपप्रधानमन्त्री पोखरेलको यस्तो भनाई बाहिर आएको हो ।
नेकपाा सचिवालयका सदस्य समेत रहेका मन्त्री पोखरलले मन्त्रीपरिषद पुनर्गठन गर्ने कि नगर्ने भन्ने विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएकाले त्यसमा अन्यथा टिप्पणी गरिरहन जरुरी नभएको स्पष्ट पारे । फोेटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
दोलखा केन्द्रविन्दु बनाएर गयो भूकम्प
images-1730996303.jpg

२२ कार्तिक, दोलालघाट। दोलखा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बिहीबार साँझ  ७ बजेर ५६ मिनेटको समयमा दोलखाको...

मकवानपुरको भिमफेदीमा करेन्ट लागेर सेनाका लेसनायकको मृत्यु, २ सिपाही घाइते
IMG_1053-1691907138-1730976441.png

२२कार्तिक,हेटौंडा। मकवानपुरको भिमफेदी गाउँपालिकामा नेपाली सेनाका २ लेसनायक र १ सिपाहीलाई करेन्ट लाग्दा १ जना...

चाँदीको नोट बनाएर बेच्ने सुनचाँदी व्यवसायी पक्राउ
Pakrau-1024x477-1-1730967306.jpg

२२ कार्तिक, हेटौंडा । दशैं तिहारमा चाँदीको नोट बनाएर बेचेको आरोपमा भक्तपुरका सुनचाँदी व्यवसायी सोहिल शाक्य...

लौह पुरुषः गणेशमान सिंह
Screenshot_20241107_12033-1730960336.jpg

♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवन बिक्रम सम्बत १९७२ कार्तिक २४ तदनुसार नोभेम्बर ९,१९१५मा यटखाँ...

बिहीबार सुनको मूल्य ४ हजारले घट्यो
download-1-1730957688.jpg

२२  कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको  मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४...

मकवानपुरको बकैया ४ का वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान
Screenshot_20241107_11085-1730957055.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।...

प्रधानमन्त्री ओलीद्वारा डोनाल्ड ट्रम्पलाई बधाई
oli_trump_nUGhqljgKL-1730941487.jpg

२२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले संयुक्त राज्य...

छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1730941137.jpg

२२ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप...

अस्ताउँदो सूर्यलाई पूजा गरी अघ्र्य दिइँदै
Chhath19-1730940932.jpg

२२ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ ।  ऐतिहासिक...

थप समाचार