२ कात्तिक, हेटौंडा। केही महिना अघि हेटौंडा ४ हुप्राचौरमा संचालनमा ल्याइएको कपडा बैक आजभोलि अव्यवस्थीत बन्दै गएको छ।
हेटौंडा युवा अभियानले संचालनमा ल्याइएको उक्त कपडा बैकको रेखदेख अभावमा अव्यवस्थीत देखिएको हो।हाल उक्त कपडा बैक अगाडि कपडाहरु फालिएको अवस्थामा देख्न सकिन्छ।
यस विषयमा बुझ्न प्रष्ट खबरले हेटौंडा युवा अभियानका एक सदस्य रोयल बिनायाँलाई टोलिफोन गर्दा, कपडा बैक अव्यवस्थीत भएको स्वीकार गर्दै बानियाँले अभिनयका सदस्यहरुले गएर दिउँसो कपडा व्यवस्थित गर्ने गरेतापनि राति केही व्यक्तिले उक्त कपडा बैकमा रहेक कपडालाई छरपस्ट पर्ने गरेको बताए।उनले अभिनयले अब छिट्टै यसलाई व्यवस्थित गर्ने बताएका छन।
पछिल्लो समयमा हेटौंडा नगर भित्रका बिभिन्न स्थानमा तरुण दल मकवानपुर र अन्य संघ संस्थाको पहलमा कपडा बैक संचालन गरिएको छ। केही कपडा बैक व्यवस्थित रहेत पनि केही अव्यवस्थीत बन्दै गएका छन् जसले गर्दा मानविय हेतुले खोलिएका कपडा बैकको रेखदेख गर्न जरुरी रहेको देखिएको छ।
छरपस्ट पारिएका कपडा मिलाउदै अभिनयका सदस्यहरु
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


