Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविले फरेष्ट्री पढाउने, कात्तिक १७ गते सम्म फारम भर्न सकिने

IMG_20191019_144345-1571475664.jpg

२कात्तिक, हेटौंडा।  हेटौँडा–२ सिद्धार्थ पथमा रहेको सिद्धार्थ माविमा वन विज्ञान अर्थात् फरेष्ट्री  विषय पढाई हुने भएको छ । 

सिद्धार्थ माविले हेटौंडा नगरमा पहिलो पटक  सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी फरेष्ट्रीको ३ बर्षे डिप्लोमा कोर्षको पढाई शुरु गर्न लागेको हो । सिद्धार्थ माविले अहिले दोस्रो व्याचको रुपमा कक्षा ११ र १२मा कानुन बिषयको पढाई सुरु गरिसकेको छ ।

भर्ना फारम खुलेको  भर्ना गर्ने म्याद असोज मसान्तसम्म रहेकोमा सो अवधि बढाएर कात्तिक १७ गते सम्म पुयाएको विद्यालयका प्रधानध्यापक मोहन प्रसाद शर्माले बताएका छन्। कार्तिक २३ गते शनिबार प्रवेश परीक्षा हुने र प्रवेश परिक्षाको लागी  १ हजार पाँच सय तोकिएको विद्यालयका कक्षा११/१२ संयोजक गणेश प्रसाद हुमागाईले बताएका छन्  । फरेष्ट्रीको लागि ३० सिट रहेको र अध्ययन गर्न चाहने विद्यार्थीले एसईईमा अनिवार्य अग्रेजी, गणित र विज्ञानमा कम्तिमा सी ग्रेड र कुनै एक  विषयमा डि प्लस प्राप्त गरेको हुनेपर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार