Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा २ सानो पोखरामा रहेको शाह मेडिकलमा शिलबन्दी

सरकारले निशुल्क वितरण गर्न दिएको औषधी मेडिकलले बेचेको पाइयो

PhotoEditor_20191020_1544-1571565741.jpg

 

३कात्तिक, हेटौंडा। सरकारी अस्पताल र हेल्थपोस्टबाट निशुल्का वितरण गरिने औषधि स–शुल्क बेचेको पाइएपछि हेटौंडा वडा नम्बर २ मा रहेको शाह मेडिकल हलमा शिलबन्दी गरिएको छ । 

जिल्ला प्रशसान कार्यलयका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिकाका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकल हलमा शिलबन्दी गरेको हो । 

मेडिकलले झाडापखालागेको समयमा प्रयोग गरिने शक्तिजल नामको औषधिमा नेपाल सरकारबाट निशुल्क वितरण गरिने भनि लेखिएकोलाई कालो रंगको मार्करले केरेर प्रतिगोटा १० रुपैयाँका दरले बेचेको पाइएको हो । 

अनुगमनका क्रममा निशुल्क वितरण गरिने अन्य तीन चार प्रकारका औषधिपनि वारमद गरिएको अनुगमन टोलीमा रहेका उपभोक्ता मन्च मकवानपुुुरका अध्यक्ष कुमार पौडेलले बताएका छन्।

यस्तै मेडिकलले अनुमति विना विरामीलाई भर्ना गरेर उपचार गरेको पाइएको छ । औषधि मात्र बेच्ने गरि अनुमति लिइएको मेडिकलले अनुमति विना क्लिनिक समेत संचालन गर्दै आएको पाइएको हो । अनुगमन टोली पुग्दा झण्डै आधा दर्जन विरामीलाई भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो ।

उक्त मेडिकलमा नेपाल सरकारले निशुल्क वितरणका लागि पठाइएको डाइजिन, आइ ड्रप लगायतका केही  औषधि पाइएको छ ।

यता मेडिकल संचालक असोक शाहाले अाफु सरकारले वितरण गरेको औषधीको डिलर भएको बताएका छन्।

यद्यपी  सरकारले निशुल्क वितरण गर्न दिएको औषधी खुलेआम सशुल्क बेच्न नपाइने व्यवस्था रहेको छ। 

 

IMG_20191020_154744-1571565806.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार