Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लाइसेन्स नभएका १० वटा अटो चालकलाई मकवानपुर ट्राफिकको कारबाही

IMG_20191020_194456-1571580185.jpg

३ कार्तिक, हेटौंडा।   जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले  सवारी चालक अनुमति पत्र नभइ अटो चलाएको भन्दै १० वटा अटो तथा चालकलाई कारबाही गरेको छ।

ट्राफिक प्रहरीले विना लाइसेन्स अटो चलाएको भन्दै ना १ ह ६२३२,ना २ ह २१९३,ना२ह ५८७५,ना२ह ४०१२, प्रदेश ३-००३-००१ह ००४९,ना १ ह ५०९९,ना१ह ५१२३,ना२ह,४२३५,ना१ह४२३५ र ना२ह ३०८८ नम्बरको अटो तथा चालकलाई जरिवानागरी कारवाही गर्नुका साथै ट्राफिक सचेतनाको बारेमा जानकारी गराइएको जिल्ला ट्राफिकप्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्।

 हेटौंडा बजारमा अटोले ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको र चालक अनुमतिपत्र नभएकाले अटो चलाउने गरेको भन्दै यसलाई कडाई गर्न कारवाही सुरु गरिएको जिल्ला  मकवानपुर ट्राफिक प्रमुख  प्रहरी निरीक्षक ढकालले बताए। 

उनले यसलाई व्यवस्थित गर्न नसकिने हो भने हेटौंडा बजारको ट्राफिक व्यवस्थापनमा चुनौती अाइरहेने बताए। हामीले ट्राफिक जरिवाना मात्र काट्ने हो,यसको अनुमाति  र  चालक अनुमतिपत्र यातायात व्यवस्था विभागले जारी गर्ने हुदा अटोको अनुमति म कडाई गरिनु पर्ने  र लाइसेन्स लिने व्यवस्था सहज गरिनु पर्ने प्रहरी निरीक्षक ढकालले बताएका छन्। 

हाल मकवानपुरका साथै हेटौंडा नगरमा करिब २ हजार देखि २हजार पाचसयको हाराहारीमा आटो संचालनमा रहेको र अधिकांश अटो चालकको चालकअनुमतिपत्र भने रहेको देखिदैन। जसले गर्दा हेटौडा बजारमा ट्राफिक समस्या निम्त्याएको   छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार