५ कात्तिक, हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले अहिले राजनैतिक दल र दलका नेतामा तथ्यको आधारमा बोल्ने परिपाटी नरहेको बताएका छन्।
पत्रकार महासंघ मकवानपुर शाखाको संयोजक तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा संसदिय मामिला पत्रकारिता सम्बन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले यसो बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले संविधानमा भएको व्यवस्थालाई अदालतले अंकुश लगाएको प्रति कटाछ्य गर्दै संविधानमा भएको व्यवस्था विधिसम्मत नरहेको बताएका छन्।
उनले प्रदेश ३ ले बनाएको ऎन नियम प्रदेश सभाको बैठक मार्फत छलफल गरि ल्याएको बताए । सभामुख श्रेष्ठले प्रदेश सभाको बैठक चलिरहँदा पत्रकारलाई समाचार संकलनका क्रममा भोग्नु परेको कठिनाइलाई छिट्टै हल गरिने बताए ।
अधिवक्ता तथा संविधान सभा सदस्य रेवती रमण भण्डारी र अन्नपुर्ण पोस्टका प्रधान सम्पादक हरि बहादुर थापाले संयुक्त रुपमा कार्यक्रमको अभिमुखीकरण गर्ने छन। कार्यक्रममा मकवानपुरमा क्रियाशील करिब ७० जना पत्रकारहरुको सहभागीता रहेको छ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

