१५ माघ, हेटौडा । हेटौडा ५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको बन्दसत्रले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद घिमिरे, सचिवमा ईन्दिरा न्यौपाने (घिमिरे), सहसचिवमा इन्दिरा न्यौपाने, कोषाध्यमा झलक भुजेल चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा ईश्वर ढुंगाना, विष्णु प्रधान, बद्रीप्रसाद लम्साल, रामशरण राई, अम्बिका खतिवडा, विष्णु स्यांतान, शर्मिला नेपाल,बालकुमारी अधिकारी, रामबहादुर लोप्चन, खुमराज श्रेष्ठ, टिका लामिछाने र गीता घिमिरे चयन भएका छन ।
साधारण सभाको बन्दसत्रले सचिवको प्रतिवेदन, विधान कार्ययोजना नवीकरण, कर्मचारी विनियमावली, लेखापरीक्षण प्रतिवेदन लगायतका प्रतिवेदनहरु सर्वसम्मत पारित गरेको छ ।
साधारण सभाको उदघाटन सत्रमा समूहकी सचिव डकादेवी क्षेत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुमारप्रसाद चौलागाईले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका महासचिव शम्भुप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रामबहादुर राईको अध्यक्षतामा साधारण सभा भएको थियो ।
साधारण सभामा समूहका नेपाली काँग्रेस ५ नं. वडाका सभापति यमबहादुर श्रेष्ठ, मत्स्य व्यवसायी महासंघ, मकवानपुरका अध्यक्ष सुरेश पुरी, वडा नागरिक मञ्च ५ नं. वडाका संयोजक देवीप्रसाद दाहाल, समूहका उपाध्यक्ष ज्ञानबहादुर थापा, उपभोक्ता बसुन्धरा ढुंगाना लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















