Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बानियाँले भने–‘चरित्र हत्या गर्ने काम नगरियोस्’ (भिडियोसहित)

Indra-Bahadur-Baniya-1572155157.jpg

१० कार्तिक, हेटौँडा । पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले तथ्यहिन समाचार सम्प्रेषण गरेर चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा बानियाँले संचारमाध्यमले तथ्य नबुझी चरित्र हत्या गरेको भन्दै यस्तो नगर्न आग्रह गरे । एउटा संचारमाध्यमको गलत समाचार कपि पेष्ट गरेर अन्य संचारमाध्यमले सम्प्रेषण गरिरहेको भन्दै उनले यसले सबै संचारमाध्यमको विश्वसनीयतामा असर पर्ने बताए । उनले पहिला समाचार लेख्ने र पछि सच्याउने काम अहिले संचारमाध्यमहरुले गरिरहेबाटै समाचार गलत भएको पुष्टी भएको उनको भनाई छ ।
पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाचार सम्प्रेषण गर्दा उनले पछिल्लो समय एक पत्रिकाले निरन्तर कांग्रेसका नेताहरुको चरित्र हत्या गर्ने काम गरिरहेको भन्दै प्रमाणसहित समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे ।  गलत गर्ने नेता कार्यकर्तालाई कांग्रेसले कारवाही गर्ने समेत उनले बताए । समाचारले सामाजिक र पारिवारिक रुपमा पर्ने असर बारे विष्लेषण गर्नु समेत जरुरी रहेको उनको भनाई थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg