Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कमलडाँडामा तिब्र गतिमा रहेको मोटरसाइकल घर भित्र पस्दा २ घाइते

IMG_20191030_085818-1572406697.jpg

१३कार्तिक,हेटौंडा।मगंलबार राति हेटौंडा ४ कमलडाँडामा तिब्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन्।

 पारिजातपथबाट कमलडाँडा तर्फ आउदै गरेको बा ४० प ५२०१ नम्बरको मोटरसाइकल तिव्र गतिका कारण दुर्घटनाग्रस्त हुँदा २ जना घाइते भएका हुन ।

घाइते हुनेमा चालक हेटौंडा २ पिपलबोट बस्ने आशिष सुनार र मोटरसाइकलमा सवार हेटौंडा २ संगमचोक बस्ने अभिषेक मगर रहेको वडा प्रहरी कार्यालय हेटोडाका  प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिएका छन्।

मदक पदार्थ सेवन गरी सुनारले चलाएको उक्त मोटरसाइकल घरको गेट फुटाएर घर भित्र पसेको थियो। उनिहरुको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलिले उद्धार गरेको थियो। 

मगरको चुरेहिल अस्पतालमा र सुनारको हेटौंडा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार