Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

छठ पुजामा सुरक्षा व्यवस्था मजबुत बनाएका छौ: निमित्त प्रहरी प्रमुख भट्टराई

IMG_20191102_061147-1572654817.jpg

१६कार्तिक,हेटौंडा।आज छठ पर्व , तराईमा धुमधामले मनाइने यो पर्व विगत केही वर्षदेखि प्रदेश ३ को राजधानी हेटौंडामा पनि धुमधामले मनाइने भएको छ। 

यता छठ पर्वमा हुने आपराधिक घटनालाई मध्यनजर गर्दै  जिल्ला प्रहरी कार्यालयले छठ पुजा छठ पुजा आयोजना हुने स्थल राप्ति तटमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले  प्रस्ट खबरसंग कुरा गर्दै पुजा आयोजना हुने स्थल राप्ति तटमा भिडभाड हुने हुदा  चोरी लुटपाटको घटना बढने भन्दै सुरक्ष व्यवस्था चुस्त बनाइएको  बताएका छन।

प्रहरी नायब उपरीक्षक भट्टराईले बुद्ध चोक देखि पुजा आयोजना स्थलमा  शुक्रबार राति देखिनै १०० भन्दा प्रहरी परिचालन गरिसकेको जानकारी दिए । उनले वडा प्रहरी कार्यालय हेटौडा सानो पोखरा र त्यसैगरी सामुदायीक प्रहरी संगको सहकार्यमा पुजा आयोजना स्थलमा प्रहरी साआयता कक्ष समेत स्थापना गरेको बताए । हाम्रो टोलीले मोबाइल गस्ती, पैदल गस्ती सादा पोसाकमा प्रहरी परिचालन हुने हुदा बर्तालुहरुलाई ढुक्क भएर पुजा गर्न अनुरोध गरेका छन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार