Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

सरकारले पनि छठलाई अपनत्व ग्रहण गर्छ : मूख्यमन्त्री पौडेल

Chhat-1572690198.jpg

१६ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले छठको शुभारम्भ गरेका छन् । राप्तितटमा भएको औपचारिक कार्यक्रममा मूख्यमन्त्री पौडेलले छठ शुभारम्भ गरेका हुन् । 
छठ पुजा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मूख्यमन्त्री पौडेलले सामाजिक सद्भावका लागि छठसहितका पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा मनाईने पर्वलाई सिंगो नेपालीको साझा चाडको रुपमा मनाउन सके मात्रै समृद्धि र संविधान अक्षरश पालना भएको ठहरिने उनको भनाई थियो । 
सरकारले पनि छठ पर्वलाई अपनत्व ग्रहण गर्ने पौडेलले बताए । जातीय र धर्म विशेषको सरकार नभई सबैको साझा सरकार भएकाले समान ढंगबाट काम गर्ने समेत उनको दावि थियो । उनले विकासको काम पनि तिब्र गतिमा भईरहेको बताए ।
समितिमा संयोजक सुशिल सिनोरियाको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी प्रदेश संसाद प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवति पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, निमित्त प्रहरी  प्रमुख यज्ञ प्रसाद भट्टराई,वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल,विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 
राप्तितटमा अहिले ठूलो संख्यामा भक्तालु र दर्शनार्थीहरुको घुईचो रहेको छ ।

Chhat1-1572690199.jpg
Chhat2-1572690199.jpg
Chhat3-1572690200.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg