Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मकवानपुर क्याम्पसमा भएको नियुक्तिप्रति नेविसंघको आपत्ति

nebi-sangh-1572794267.jpg

१७ कार्तिक, हेटौँडा । मकवानपुर बहुमुखी क्याम्पसमा भएको नियुक्ति प्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । 
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस ईकाइ समितिले विज्ञप्ति जारी गर्दै क्याम्पस प्रमुुखको नियुक्तिप्रति आपत्ति जनाएको हो । दशैं र तिहरको विदाको मौका छोपी क्याम्पस प्रमुख बच्चुराम अधिकारीको राजिनामा र नयाँ क्याम्पस प्रमुखको नियुक्ति एकैदिन भएको भन्दै आपत्ति जनाएको छ । 
नेविसंघले यसमा ‘चलखेल’ भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । क्याम्पस प्रमुखमा नियुक्ती, स्थायी नियुक्ति, बढुवा पनि एकै दिन दिनु नियमसंगत नभएको नेविसंघ मकवानपुर क्याम्पसका संयोजक सन्तोष चौलागाई र सहसंयोजक मिलन पुडासैनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेविसंघले बर्षौदेखि कार्यरत प्रध्यापकहरुलाई वेवास्ता गरेको भन्दै उसले जिम्मेवारी क्याम्पस सञ्चालक समितिले लिनुपर्ने चेतावनी दिएको छ ।

nebi-sangh2-1572794267.jpg
nebi-sangh3-1572794269.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg