Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

नेकपाले टुंग्यायो प्रदेश प्रमुखको नाम (नामसहित)

Nekapa1-1572857700.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ । नेकपाको सोमबार मध्यान्ह बसेको सचिवालय बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको छ ।
जसअनुसार अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी (कास्की), तिलक परियार (बाँके), धर्मनाथ यादव (सिरहा), गोविन्द कलौनी (डडेल्धुरा), शर्मिला त्रिपाठी (काठमाडौँ) र विष्णु प्रसाईँ (झापा) को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा  महासचिव विष्णु पौडेलले जानकारी दिए । यद्यपि कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ  । सिफारिस नाममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भने असहमति राखेका छन् ।
नेकपाले नाम टुंगो लगाएसँगै सोमबार नै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तिसम्बन्धी निर्णय गर्ने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुर-१ मा रास्वपाका गौतम विजयी
FB_IMG_1772959085273_edit-1772959351.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम विजयी...

जेनजी प्रदर्शन जाँचबुझले बुझायो प्रतिवेदन
Gauri_Bdr_Karki111_ThGhHK-1772952718.jpg

२४ फागुन, हेटौंडा । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।...

मकवानपुर-२ मा रास्वपाका उप्रेती विजयी
Screenshot_20260308_07540-1772935759.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाका प्रशान्त उप्रेती...

यी हुन् एमाले र नेपाली कम्युनिष्ट पार्टीका विजयी उम्मेदवार
Screenshot_20260307_20485-1772896023.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा जित हासिल गरेका...

यी हुन् कांग्रेसका विजयी १० उम्मेदवार
Screenshot_20260307_08413-1772895006.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १० स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री...

यी हुन् रास्वपाका विजयी ७० उम्मेदवार
Screenshot_20260307_20240-1772894352.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७० स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने,...

रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित
balen-(13)_r3pkCmczXE_edi-1772893454.jpg

२३ फागुन, हेटौंडा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

यी हुन् कांग्रेसका विजयी ५ उम्मेदवार
Screenshot_20260307_08413-1772852199.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री...

यी हुन् विजयी रास्वपाका २३ उम्मेदवार
RSP-raswapa-1766815646-1772851670.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने,...

थप समाचार