Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रदेश प्रमुख सिफारिसप्रति माधव नेपालको असहमति

Nepal-1572860170.jpg

१८ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले टुंगो लगाएको प्रदेश प्रमुखको नामप्रति बरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन् । 
उनले सिफारिस एकपक्षीय भएको भन्दै लिखित असहमति राखेको नेकपा स्रोतले जनाएको छ । उनले प्रस्ताव गरेका रघुजी पन्त, श्रीमाया थकाली, बेदुराम भुसाल र विश्वकान्त मैनालीको नाम नपरेपछि नेपालले लिखित रुपमै असहमति राखेका छन् । 
पूर्व एमाले र पूर्व माओवादीले भागबण्डामा नाम अघि सारेका थिए । तर पूर्व एमालेतर्फबाट नेपालले अघि सारेका नाम नपरेका हुन् ।

यो पनि पढ्नुस्
नेकपाले टुंग्यायो प्रदेश प्रमुखको नाम (नामसहित)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
अछाम प्रहरीद्वारा भरुवा बन्दुक सहित एक पक्राउ
Screenshot_20241031_15341-1733236412.jpg

१८ मंसिर , मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक  सहित १ जनालाई पक्राउ गरेको...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता
FB_IMG_1733234669453-1733234864.jpg

१८ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको...

गढीमाइ मेला भर्न मधेश प्रदेशमा सार्वजनिक बिदा
FB_IMG_1733227480269-1733227544.jpg

१८ मंसिर, हेटौंडा। ५ बर्षमा लाग्ने गढीमाइ मेला भर्न मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बाराको...

मकवानपुरको बकैयामा घर बनाउने क्रममा एक पुरुष लडेर गम्भीर घाइते
1704953128311-1733225939.jpg

१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्।  बकैया -४ अजिंगरेमा घरको एकतला...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै
Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण
Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...

महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर विजयी
yamale-media1616509251-16-1733108275.jpg

१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733107982.jpg

१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...

थप समाचार