Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यसरी भयो ३ नम्बर प्रदेश प्रमुख प्रसाईको स्वागत

Prashai1-1573035466.jpg

२० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका वननियुक्त प्रदेश प्रमुखलाई बुधबार हेटौँडामा स्वागत गरिएको छ । पदभार ग्रहणका लागि प्रदेश प्रमुख कार्यालयमा आउँदा उनलाई मन्त्री, जनप्रतिनिधि, सरकारी कार्यालय प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिले स्वागत गरेका थिए । 
उनलाई नेपाली सेनाको टुकडिले अलामी अर्पण गरेको थियो । तर पहिलो पटक प्रदेश प्रमुख अनुराधा कोइराला हेटौँडा आउँदा भन्दा अहिले भने रौनकतामा कमी आएको चर्चा कार्यक्रममा सहभागीले गरेका थिए । स्वागतका लागि जिल्लामै रहेका सांसदहरु पनि देखिएनन्, रौनकता पनि कम थियो । ‘पहिलो पटक भएर त्यो बखत रौनकता आएको हो, अब यो नियमित प्रक्रिया भएकाले पनि सामान्य रुपमा लिईएको हो ।’–त्यहाँका एक सहभागीले भने ।

Prashai3-1573035661.jpg
Prashai4-1573035662.jpg
Prashai5-1573035665.jpg
Prashai2-1573035734.jpg
Prashai6-1573035735.jpg
Prashai7-1573035737.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg