२३ कार्तिक, चित्लाङ(मकवानपुर)नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा एस्कि्उज नहुने बताएका छन्।
प्रेस युनियन मकवानपुरको आयोजनामा भएको प्रशिक्षण तथा पत्रकारिता तालिमको उदघाटनका क्रममा पत्रकारितामा एस्कि्उज गरिए त्यो पत्रकारिताको मुल्य मान्यताको विपरीत हुने भन्दै पत्रकारिता एस्कि्उज नहुने बताएका हुन्।
उनले लोकतन्त्रीक राजनैतिक व्यवस्थामा आम नागरिकले पाएको स्वतन्त्रताको पक्षमा लड्ने काम पत्रकारले गर्ने बताउदै पत्रकारितामा राजनितिक पुर्वाग्रह मान्य नहुने स्पष्ट पारेका छन।
उनले नागरिक अधिकार तथा प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले यसको सम्वर्द्धनमा प्रेस जगत लाग्नु पर्ने बताए।
प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघका पुर्व महासचिव पोषण केशी, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, काग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका छन्।
प्रेस युनियन मकवानपुरको आयोजनामा भएको १ दिने प्रशिक्षण तथा पत्रकारिता तालिममा युनियन आवद्ध ६० जना पत्रकारहरुको सहभागीता रहेको छ।
२० मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारणसभा...
२० मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय...
२० मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । बिहान कोशी प्रदेश, बागमती...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
१९ मंसिर,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ३ खिर्कीको बीस घरमा शौचालय निर्माण गर्नका लागि...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१९ मंसिर,हेटौंडा । मधेश प्रदेशले नयां मुख्यमन्त्री पाएको छ । मुख्यमन्त्री सरोज कुमार यादवलाई अदालतले २४ घण्टा...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
१९ मंसिर, हेटौंडा । सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप...
११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको...
२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट...
११ मंसिर,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साझ हेटौडा- ४ कर्रा...
१३ मंसिर,हेटौँडा । हेटौंडा १३ टुटेपानीमा इट्टा बोकेको ट्रक पल्टिएको छ । शनिबार बिहान बाराबाट इट्टा बोकेर...
१९ मंसिर,हेटौंडा ।हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने...
१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ।...
♦प्रष्ट खबर व्युरो १९ मंसिर,हेटौँडा । भोली मंसिर २० अर्थात शनिबारबाट हेटौँडा बजार बिस्तार कार्य सुरु हुदैछ...
१४ मंसिर,हेटौँडा । पटक पटक स्थगित हुदै आएको बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रका सडक मंसिर २० गतेबाट...
१३ मंसिर,हेटौँडा । मकवानपुरको मार्खुमा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । शनिबार दिउसोँ मकवानपुरको थाहा...














-1764424759.jpg)