Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

'२ महिनाका लागि अौषधी मौज्दात'

download-1486104788.jpg

२१ माघ, हेटौंडा । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जिल्लाका स्वास्थ्य संस्थाहरूमा २ महिनाका लागि अौषधी मौज्दात रहेको जनाएको छ । कार्यालयमा शुक्रबार भएको पत्रकार भेटधाटमा  कार्यालय प्रमुख रामचन्द्र पाठकले यस्तो जानकारी दिएका हुन् ।

उनले देशभरका सरकारी स्वास्थ्य संस्थामा देखा परेको औषधी अभाब लगायत समस्या र जिल्लाको प्रगतिको बारेमा जानकारी दिए ।

मकवानपुरका ४ प्राथमिक स्वास्थ्य केन्द्र, ४० स्वास्थ्य चौकी, ५ शहरी स्वास्थ्य केन्द्र, १ सामुदायिक स्वास्थ्य ईकाईमा कम्तिमा हाललाई २ महिनाको बिगतको खर्च बराबरको औषधी आपुर्ति गरिएको कार्यक्रममा जानकारी दिईएको छ । 

३५ थरीका औषधी उपलब्ध हुने व्यबस्था भएको स्वास्थ्य चौकी स्तरका सामुदायिक स्वास्थ्य ईकाई, शहरी स्वास्थ्य केन्द्र सम्मका हाल जिल्ला जनस्वास्थ्य कार्यालयले कम्तिका सर्जिकल औजार सहित ५३ थरीका र ५८ प्रकारका औषधी उपलब्ध हुने व्यबस्था रहेको प्राथमिक स्वास्थ्य केन्द्रका लागी ७० भन्दा बढी प्रकारका औषधी उपलब्ध गराईएको कार्यालयको दाबी छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालयले औषधी प्राप्त गर्नुलाई मात्र मुख्य स्वास्थ्य उपलब्धीका रुपमा स्विकारे पनि असुरक्षित खानपान, रहनसहन लागयतमा सुधार नगरेमा समस्या उत्पन्न हुनेतर्फ सबैलाई सचेत गराएको छ ।

कार्यक्रममा संचारकर्मी प्रताप बिष्ट, पत्रकार महासंधका पुर्व अध्यक्ष भानुभक्त आर्चाय, जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यालय प्रमुख पाठक, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रबक्ता भोला चौलागाई, शाखा अधिकृत चिरिन्जीबी पौडेल, जनस्वास्थ्य निरिक्षक भीमसागर गुरागाई र जीबनकुमार श्रेष्ठ, स्टोरकिपर संझाना राना लगायतको उपस्थिति रहेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार