Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

देउवासहित कांग्रेस नेताहरुको टोली मंगलबार हेटौँडा आउने

Nepali-Congress-1573451237.jpg

२५ कार्तिक, हेटौँडा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार हेटौँडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने प्रशिक्षण कार्यक्रमका लागि देउवा हेटौँडा आउने भएका हुन् । 
देउवासंगै बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरु समेत हेटौँडा आउने भएका छन् । हेटौँडामा दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा ३ नम्बर प्रदेश अन्तरगतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहने सोमबार हेटौँडामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ । 
प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका २ सय जना प्रतिनिधिको सहभागिता रहने जनाईएको छ । सहभागीलाई प्रतिष्ठानका प्रमुख नीधि, प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय योजना अयोगका पूर्व उपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा,  खिला दाहाल र राजु नेपालले सहजिकरण गर्ने जनाईएको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, पूर्व उपभासपति अशोक शाक्य, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदीप कोइराला लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
1000013251-1728643127.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
हेटौंडा ११ मा करेन्ट लागेर मियोको मृत्यु
IMG_1053-1691907138-1733319504.png

१९ मंसिर, हेटाैंडा। हेटौंडामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११...

रवि लामिछाने सहित १४ जना विरुद्ध पर्सामा पक्राउ पुर्जी जारी
Screenshot_20241018_17263-1733313650.jpg

१९ मंसिर, हेटाैंडा। पक्राउ पुर्जी जारी भइ प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

रास्वपाका सभापति समर्थक र प्रहरीबिच चितवनमा झडप
Screenshot_20241204_14025-1733300307.jpg

१९ मंसिर, हेटौंडा । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ...

राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया
president-Ram-chandra-pou-1733299765.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलको बुधबार शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण...

बकैयामा बस दुर्घटना, ३६ जना घाइते
Screenshot_20241204_11500-1733293715.jpg

१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...

हेटौंडा ६ मा शौचालयमा लडेर राईको मृत्यु
Screenshot_20240528_08091-1733283611.jpg

१९ मंसिर, हेटाैंडा । हेटौंडामा शौचालयमा लडेर एक युवकको ज्यान गएको छ ।  हेटौंडा-६ कल्यानटारका २८ वर्षिय उद्वव...

चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने
Screenshot_20241204_07125-1733275742.jpg

१९ मंसिर, हेटौंडा । चीन सरकारले नेपाललाई करिब नौ अर्ब अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
Screenshot_20241204_07070-1733275333.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को...

मौसम मुख्यतया सफा रहने
Weather_Clean_KTM-1536x10-1733274874.jpg

१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार...

थप समाचार