Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मेलमिलाप तथा बेपत्ता आयोगमा इच्छुकहरुको नाम सार्वजनिक

TRc-1574057959.jpg

२ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम भएको छ ।
सिफारिस समितिले सोमबार नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जनाको नाम सार्वजनिक गरेको हो । समितिको आइतबार बसेको बैठकले सोमबार नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो । नाम सार्वजनिक भएका व्यक्तिहरुको बारेमा प्रतिक्रिया जनाउन ५ दिनको समय दिईएको छ । 
प्रतिक्रिया जनाउन चाहनेले समितिको सचिवालयमा ५ दिनभित्र पुग्ने गरी प्रतिक्रिया पेश गर्नुपर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते
Accident-1765885658.jpg

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु
IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...

नागरिक बचाउ महाभियानद्वारा वार्ता समिति गठन
durga-prasai-1765849251.png

१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...

एमालेको महाधिवेशनमा आज मतदान हुँदै
amale-uml-1765848232.jpg

१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765847480.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...

पेट्रोलको मूल्यो बढ्यो,डिजेल र मट्टितेलको घट्यो
IMG_0805-1765811036.png

२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...

मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु
Screenshot_20251215_07511-1765764379.jpg

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६...

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने
amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले...

थप समाचार