Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

कालापानीबारे देउवाको प्रश्न : कहाँ गयो ओलीको राष्ट्रवाद ?

Deuba-1574416456.jpg

६ मंसिर, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कहाँ गयो भनि प्रश्न गरेका छन् ।

नेपाल डेमोक्र्याटिकस् लयर्स एशोसिएसनको शुक्रबार पोखरामा शुरु भएको साधारणसभामा बोल्दै नेता देउवाले यसअघि आफुलाई राष्ट्रवादी भएको भन्दै हिड्ने प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी विषयमा कहाँ गयो भनि प्रश्न गरेका छन् । उनले ओलीको राष्ट्रवाद लम्पसारवादमा परिणत भईसकेकाले सिमा विवादबारे नबोलेको बताए । देउवाले ओलीको खोक्रो राष्ट्रवाद अहिलेको सिमा विवादले उदांगो पारिदिएको जिकिर गरे । उनले यथाशिघ्र सिमा विवादबारे भारतीय प्रधानमन्त्रीसंग वार्ता गर्न समेत ओलीलाई सुझाव दिए ।

वर्तमान सरकार दिनप्रतिदिन निरंकुशता र अधिनायकवादतर्फ अग्रसर भईरहेको भन्दै यसलाई कांग्रेसले प्रतिकार गर्ने बताए । विभिन्न विधेयक ल्याएर नागरिक अधिकार हनन गर्न वर्तमान सरकार उद्धत रहेको भन्दै आपत्ति जनाए । कार्यक्रममा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला, मिनेन्द्र रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
निर्वाचन आयोगले गगनलाई दियो आधिकारिकता
gagan-bishwo-nirbachan-7_-1768572462.jpg

२ माघ, हेटौंडा । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ । आयोगको...

हेटौंडा १७ गैरीगाउमा पुरुष मृत भेटिए
thumb-5-1-1-1768567945.jpg

२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान  हेटौडा १७ गैरिगाउ...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो
gold-1732518164-1768545660.jpg

२ माघ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो...

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन
Gen-Z-centre-8-1024x663_e-1768526445.jpg

२ माघ, हेटौंडा । रास्वपाका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1768524915.jpg

२ माघ, हेटौंडा । नेपालमा मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन । हाल देशका तराई भूभागका केही स्थानहरूमा...

पेट्रोलमा ३, डिजेल र मट्टीतेलमा १ रुपैया घट्यो
IMG_0805-1768524877.png

२ माघ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले बिहीबार राति १२ बजेबाट लागु...

शान्ति सुरक्षा सुनिश्चित गर्नु प्रदेश सरकारको दायित्व: बानियाँ
IMG-20260115-WA0000_edit_-1768475821.jpg

१ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकको शान्ति सुरक्षा सुनिश्चित गर्नु...

गगनको टोली निर्णय अद्यावधिक गराउन निर्वाचन आयोगमा
gagan-bishwo-nirbachan-7_-1768474995.jpg

१ माघ, हेटौंडा । गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक गराउन कागजातसहित पत्र...

ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
truck-accidnet-1768453911.png

१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु-१ का...

थप समाचार