Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

पोखरामा वडाध्यक्षको गाडिमा बम प्रहार

IMG_20191112_144534-1574648936.jpg

९,मंसिर, पोखरा। पोखरामा वडाध्यक्षको गाडिमा अज्ञात समूहले बम प्रहार गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ।

वडा अध्यक्षआचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा  अज्ञात समूहले बम प्रहार गरेको जनाइएको छ ‌बम प्रहारबाट गाडिमा  क्षति पुगेको प्रहरी जनाएको छ। 

बम कसले र किन प्रहार गरेको भन्ने बारेमा केही नखुलेको र प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ‌


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
muglin-e1688199347331-1783955786.jpg

२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...

भानु जन्मजयन्ती आज मनाइँदै
1689293846-k5kxP-1783906048.jpg

२९ असार, हेटौंडा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783905558.jpg

२९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

अर्जेन्टिना सेमिफाइनलमा
image-110-1783828883.png

२८ असार, हेटौंडा । स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । रोमाञ्चक क्वार्टरफाइनलमा...

होर्मुज जलमार्ग बन्दको घोषणा
news_b4004lt1pgb-1783819077.png

२८ असार, हेटौंडा । इरानले होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको छ । इरानले...

इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
GettyImages-2284247342-1783818150.jpg

२८ असार, हेटौंडा । इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ ।  क्वार्टरफाइनल भिडन्तमा अतिरिक्त...

जिप दुर्घटनामा तीन जनाको मृत्यु
accident.-1783817486.jpg

२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
water-1783816949.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

निर्वाचन आयुक्त सिफारिस गरिएका तीनविरुद्ध उजुरी आह्वान
Election-Commission-nirba-1783737300.jpg

२७ असार, हेटौंडा । निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन...

थप समाचार