Email :- prastakhabar@gmail.com

चौघडा

बंशगोपालका नयाँ पदाधिकारीलाई शपथग्रहण

Bansha-1484729493.jpg

रोजिन श्रेष्ठ ५ माघ, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुधबार शपथ ग्रहण कार्यक्रम भएको छ । पुस १५ गते भएको अभिभावक भेलाले चयन गरेको समितिको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु मुकुन्दप्रसाद अधिकारी, रणबहादुर न्यौपाने, विमला ढुंगाना, शर्मिला राई र शारदा दाहाल रहेका छन्...

रानीको वार्षिकोत्सवमा सम्मान

Rani-Ban-1483700585.jpg

भीमसेन पौडेल  २२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।  समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई,...

बंशगोपाल क्याम्पसमा चौलागाई

Bansha-1483010168.jpg

१४ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको प्रमुखमा अर्जुनप्रसाद चौंलागाई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बंशगोपाल माविका प्रधानाध्यापक समेत रहेका रमेशप्रसाद लामिछानेले क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए । बिहीबार एक...

चौघडामा शान्तिसुरक्षासम्बन्धी अन्तरक्रिया

Nepal-Police-Logo-1481972124.jpg

२ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा शनिबार शान्तिसुरक्षासम्बन्धी अन्तरक्रिया भएको छ । प्रहरी चौकी चौघडाले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रममा मानवबेचबिखन, लागुऔषध दुव्र्यसन, जुवातास, मादकपदार्थ, सवारी दुर्घटना नियन्त्रण लगायतको बारेमा छलफल भएको थियो । छलफलमा चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक...

क्याम्पाडाँडामा मोटरसाइकल र टेम्पो जुध्दा ४ घाइते, एक गम्भीर

Screenshot_2016-12-15-10-1481777091.png

३० मंसिर, हेटौंडा । हेटौंडा-७ क्याम्पाडाँडामा केहीबेर अघि टेम्पो र मोटरसाइकल एक अापसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । मोटरसाइकल चालकको अवस्था गम्भीर रहेको छ । चौघडाबाट हेटौंडा अाउँदै गरेको ना३७प ८०५५ नम्बरको पल्सर मोटरसाइकल र  हेटौंडाबाट चौघडा जाँदै गरेको ना१ ह ४०२ नम्बरको टेम्पो ठक्कर खाँदा टेम्पोमा सवार २ छात्रा, मोटरसाइकल...

वंशगोपालमा नयाँ कार्यसमितिको शपथग्रहण

20161126_084701-1480141444.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवनिवर्नचित पदाधिकारीहरुको शपथग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएको हो । संस्थाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, जिल्ला संघ प्रतिनिधीमा बासुदेव...

स्लो बाईक रेसमा रमेश पहिलो

20161030_145626-1477831492.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा भएको स्लो बाईक रेसमा रमेश चौलागाईं पहिलो भएका छन् । प्रगतिशील युवा क्लबको अायोजनामा अाईतबार भएको प्रतियोगितामा चौलागाईं निर्धारित दुरि २ मिनेट ३३ सेकेन्ड लगाएर पार गरि पहिलो भएका हुन् । त्यसैगरी २ मिनेट ८ सेकेण्डमा दुरि पार गर्ने कविराज पुडासैनी दोस्रो र २ मिनेट ७ सेकेन्डमा दुरि पार गर्ने...

जनकल्याणको बाल खेलकुद प्रतियोगिता सम्पन्न

20161030_090713-1477814653.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिता अाईतबार सम्पन्न भएको छ । शुभ दिपावलीको अवसरमा सहकारीले शेयर सदस्यका बालबालिकाबीच प्रतियोगिता गरेको हो ।  प्रतियोगिता अन्तरगत चकलेट रेसमा अारोही गौतम पहिलो, अभियान देवकोटा दोस्रो र अादेश गौतम तेस्रो भए । टिटिबल रेसमा सचिन...

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो । बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार