Email :- prastakhabar@gmail.com

चौघडा

चौघडाको साधारण सभा

20160910_121442-1473512955.jpg

२५ भदौ, हेटौँडा । हेटौँडा–६ मा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । सभामा अध्यक्ष श्यामप्रसाद श्रेष्ठले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष त्रिविक्रम मानन्धरले लेखापरिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए...

चौघडामा २६ जनाले गरे रक्तदान

Blood2-1473231561.jpg

२२ भदौ, हेटौँडा । रोट्रयाक्ट क्लब अफ मकवानपुरको आयोजनामा बुधबार भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । क्लवले हेटौँडा–६ चौघडामा गरेको कार्यक्रममा २६ जनाले रक्तदान गरेका हुन् ।  रोटरी क्लव अफ मकवानपुरका बर्ष २०१७/१८ का निर्वाचित अध्यक्ष पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता एवं क्लवका अध्यक्ष गणेशदर्पण अधिकारीको...

कर्राखोलामा बृद्ध मृत फेला

20160820_095206-1471668537.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ चौघडामा शनिवार विहान एक बृद्ध मृत फेला परेका छन् । हेटौंडा-६ चुच्चेखोलाका ८४ बर्षिय नेत्रप्रसाद प्याकुरेल मृत अवस्थामा फेला परेका हुन् । बंशगोपाल मन्दिर पछाडि कर्राखोलामा लर्किएको बाँसमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरी चौकी चौघडालाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि...

चौघडा प्रहरीद्वारा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

20160819_093925-1471603005.jpg

३ भदौ, हेटौंडा । चौघडा प्रहरी चौकीले शुक्रबार अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले चौघडाको स्कूलरोडबाट अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको हो । बंशगोपाल उच्च माविको ५० मिटर क्षेत्रमा अवैध मदिरा उत्पादन हुने सूचनाको अाधारमा प्रहरीले २ सय लिटर कच्चा पदार्थ र ६० लिटर मदिरा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र...

क्लबद्वारा संगीत सामाग्री प्रदान

१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार