Email :- prastakhabar@gmail.com

संसद विघटन

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय छलफल

20201221_175257-1608552476.jpg

६ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनकाे विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल शुरू भएकाे छ । कांग्रेस पार्टी कार्यालय सानेपामा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा...

संसद बैठक बोलाउन नेकपा (प्रचण्ड–माधव समूह)का सांसदहरुको माग

ncp_copy2-1608550462.jpg

६ पुस, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।  सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव पक्षका सांसदहरुको भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको संसद विघटन अस्वीकार गर्ने र...

प्रचण्डलाई नेकपा संसदीय दलको नेतामा प्रस्ताव

20201221_171638-1608550381.png

६ पुस, हेटौँडा ।  नेकपा संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्ने प्रस्ताव गरेको छ । ओलीले संसद विघटन गरेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन गर्नुपर्छ भनेर संसद सचिवालयमा दल नेताको रुपमा प्रचण्डलाई प्रस्ताव गरेको नेकपाका नेता देव गुरुङले बताए ।  सोमबार प्रचण्ड-नेपाल पक्षधरका संसद बिच बानेश्वरमा भएको भेलापछि नेता...

चारैतिरबाट घेराबन्दी गरेर काम गर्न दिईएनः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठ सहित)

Sarbadaliya_meeting-1536x-1608549969.jpg

६ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा राखेर काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटनको निर्णय गर्नुपरेको बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनमत अनुसार सरकारलाई काम गर्न नदिएर घेराबन्दी गर्न थालिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका हुन् । २०७४...

ओलीले संबैधानिक 'कु' गरेको विरोधमा नेकपा निकट युवाको हेटौँडामा प्रदर्शन

20201220_183706-1608468983.jpg

५ पुस, हेटौँडा ।  नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरि संबैधानिक 'कु ' गरेको विरोधमा सत्तारुढ दल नेकपा निकट युवाले मकवानपुरको हेटौंडामा  प्रदर्शन गरेका छन् ।   पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसद विघटन गरि संबैधानिक कु गरेकोले विरोध कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु मकवानपुरका पुर्व...

प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेः नेपाली कांगेस

nepalicongress-1596940066-1608467870.jpg

५ पुस, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।  आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भत्र्सना गरेको छ ।  बैठक पछि पत्रकारहरुसँग संक्षीप्त...

संसद सचिवालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

Sarbadaliya_meeting-1536x-1608465758.jpg

५ पुस, हेटौंडा । संसद सचिवालयमा ९० जना सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।  प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । आइतबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले...

काठमाडौंमा नेकपाका कार्यकर्ताको प्रदर्शन

1592026136-9uiHq-1608464242.jpg

५ पुस, हेटौंडा । सरकारले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय संगठनका कार्यकर्ताहरुले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा...

ओली मन्त्रीमण्डलमा रहेका ७ मन्त्रीले दिए सामुहिक राजिनामा

20201220_163720-1608461852.jpg

५ पुस,हेटौँडा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन्।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार