Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

kp-oli-ko-buwa.JPG_edit_3-1773368774.jpg

२९ फागुन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।  ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । उनी केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए ।  उनको आजै पशुपति  आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।...

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनौट गर्न पत्राचार

nirbachanaayog1666163363_-1773367607.png

२९ फागुन, हेटौंडा । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेश गर्न पत्राचार गरेको छ । आयोगले बिहीबार समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाएको छ । जसअनुसार ६ दलले समानुपातिकतर्फ सिट पाएका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ सिट पाउँदा नेपाली कांग्रेसले २०,...

रूखले थिचेर किशोरीको मृत्यु

Death_Symbol-1773367296.jpg

२९ फागुन, हेटौंडा । हावाहुरीले रुख ढलाउँदा झापाको हल्दिबारीमा एक किशोरीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-२ की १७ वर्षीया आरती राजवंशी रहेकी छिन् । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले थिचेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...

राप्रपा उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो

1701944755_raprapa-1200x5-1773366721.jpg

२९ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएको छ । बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले  उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएको विज्ञप्तिमा उल्लेख छ ।...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

water-1773366262.jpg

२९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी...

एमाले कास्की इन्चार्ज थापाको निधन

krishna-thapa-1773313437.jpg

२८ फागुन, हेटौंडा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ । उनी एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै ढलेपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको एमाले कास्कीका अध्यक्ष वैनबहादुर अधिकारीले जानकारी दिए । थापा २०५४ सालमा पोखरा महानगरपालिकाका...

पहाडी भू-भागमा साधारणतया बादल लाग्ने

cloudy-weather-1773278705.jpg

२८ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।...

मकवानपुरमा प्रहरीमाथि बन्चरो प्रहार हुँदा हवाइफायर, २ जना पक्राउ

IMG_1723-1773274798.png

२८ फागुन,हेटौंडा । मकवानपुरको मनहरीमा प्रहरी माथि बन्चरो प्रहार भएको छ ।  बुधबार राति मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा लागुऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीचौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिल बहादुर तामाङ नेतृत्वको प्रहरी टोली घटनास्थल पुग्दा शनिश तितुङ सहितका अन्य व्यक्तिले अचानक बियरको बोतल र...

दीपक मनाङे जेलबाट छुटे

dipak_manange_JI6lPR7nHZ-1773224392.jpg

२७ फागुन, हेटौंडा । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भन्ने राजीव गुरुङले जेलबाट छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङमाथि २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दामा पाँच...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार